काठमाण्डौ - सम्झने शक्ति भएको भन्दै सबैलार्इ बेकुप बनाइरहेको विजय शाही यतिबेला गुपचुप छन् ।
आफ्नो झुटको पर्दाफास भएपछि मृत्युको नाटक रचेपछि उनी झन् समस्यामा परेका हुन् ।
सयौं विद्यार्थीको लाखौं पैसा उठाएको पोल खुलेपछि उनका शिक्षक मिडियामा आएका छन् । उनलाई पत्रकारले खरी प्रश्न गरेका छन् हेर्नुहोस् पुरै भिडियो