काठमाडौं - युवा गायक तथा सर्जक प्रमोद भुसालको नयाँ गीत अमिलो ट्वाक्क भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई प्रमोद आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने संगीत संयोजन यम थापा मगरको रहेको छ ।
सुनिता बुढा र प्रमोद भुसालको आव...}
काठमाडाैं - हिजो आज एउटा गीत निकै प्रसिद्ध भएको छ m राजन कार्कीको पारी ठूली भिर । सामाजिक सञ्जाल Tiktok मा यसको लाखौं भिडियो केही दिनमा बनिसकेका छन् ।
लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छोटो समयमा चर्चाको शिखरमा छ...}
काठमाडौं - लोकप्रिय गायक तथा सर्जक सूर्य खड्काको आवाज रहेको नयाँ गीत माया बागलुङको सार्वजनिक भएको छ ।
यो तीजमा एक दर्जन गीतमा आवाज दिएका खड्काको यो गीतलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । गीत सामाजिक सञ्जालहरुमा निकै चर्चामा रहेको छ ।
बागलुङ र गुल्मीको प्रेमलाइ जोडेर तयार...}
काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिक/नजिक आइरहेको छ । यही पर्वलाई ध्यानमा राखी धेरै कलाकारहरुले तीज गीत सार्वजनिक गरिरहेका छन् ।
यसै बीचगायक पशुपति शर्मा र गायिका सुशिला गौतमको आवाजमा ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
श...}
काठमाडौं - नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिक/नजिक आइरहेको छ । यही पर्वलाई ध्यानमा राखी धेरै कलाकारहरुले तीज गीत सार्वजनिक गरिरहेका छन् ।
विगतका वर्षमा जस्तो यो वर्ष तीज गीत भन्नै लाज लाग्ने गीतहरू त आएका छैन तर तीजको मर्म र मौलिकता भने मेटिँदै गइरहेको गीतहरू सुन्दा प्रष्ट हुन्छ...}