दीपक र गणेशको जोडीको अर्को उत्कृष्ट सिर्जना "रेलै सलल"

काठमाडाैं - लोकप्रिय गायक साथै सर्जक गणेश अधिकारी र सर्जक दीपक कँडेलको नयाँ गीत "रेलै सलल" भर्खर मात्र सार्वजनिक भएको छ । 

 

लय शब्द साथै भिडियो समेत दमदार रहेको सो गीतलाई शब्द दीपक कँडेल र लय गणेश अधिकारीको रहेको छ । आवाज भने अधिकारी र शान्ति श्री परियारको रहेको छ । 

 

जेरी भण्डारीले निर्देशन गरेको सो गीतमा विमल अधिकारी र अस्मिता रानाको अभिनय रहेको छ

। 

 

प्रतिक्रिया