काठमाण्डौं - बौद्धिक र कुशल गायक थानेश्वर गौतमको देशप्रेमी गीत मुटुभित्र नेपाल भर्खर मात्र सार्वजनिक भएको छ ।
यसो त पछिल्लो समय व्यवसायिक पाटोलाई मध्यनजर गर्दै कम मात्रामा राष्ट्रप्रेमी गीतहरू सार्वजनिक हुने गरेका छन्। यसै बीचमा थानेश्वर गौतमको उत्कृष्ट देश प्रेमी गीत सार्वजनिक भएको हो।&nbs...}
काठमाडौं - गायक तथा सर्जक हेमन्त खड्काले राष्ट्रिय साँस्कृतिक अवार्डमा उत्कृष्ट शब्दको उपाधि हात पार्न सफल भएका छन् ।
उनले भुरुरू उडेको मैन बोलको गीतबाट सो उपाधि हातपार्न सफल भएका हुन । आफ्नो सिर्जनालाई उपाधि पाएपछि आर्थिक सन्देश संग कुरा गर्दै खड्काले आफूलाई ऊर्जा थपिएको बताउनु भयो । ...}
काठमाण्डौं - लोकप्रिय गायक तथा सर्जक बद्री पंगेनीले आवाज दिएको नयाँ गीत चिल्लो कार दीपिका म्युजिक मार्फत सार्बजनिक गरिएको छ ।
माया प्रेममा धोका खाएपछिको वियोगले गीतले कलात्मक रूपमा देखाउन खोजेको छ । गीतलाई सर्जक दीपक कँडेलले शब्द सिर्जना गरेका हुन् भने चर्चित सर्जक गणेश अधिकारीले लय सिर्जना...}
काठमाडौं - विगत दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा कुशल निर्देशकको छवि बनाएका कुशल निर्देशक कुमार केसीको आवाजमा भजन सार्वजनिक भएको छ ।
उनको सो भजनमा उनले आफै आवाज दिएका छन् । सर्जक शिव अखेलीले शब्द सिर्जना गरेको सो गीतमा लय संकलन भने केसी आफैले गरेका हुन ।
उनको सांगीतिक क्षेत्रको यो पाटो प...}
काठमाडौं - पुराना तथा चर्चित गायक तथा सर्जक कमल खनालको नयाँ गीत नवलपुरैमा यति बेला चर्चामा रहेको छ ।
सामाजिक सञ्जालहरुमा यो गीतलाई धेरै मन् पराएको देखिएको छ । अडियो र भिडियो उत्कृष्ट बनेको गीतमा कमल खनालको लय तथा शब्द सिर्जना रहेको छ भने विक्रम परियार र शान्ती श्री परियारले आवाज दिएका छन् ।...}