काठमाडौं - पुराना तथा चर्चित गायक तथा सर्जक कमल खनालको नयाँ गीत नवलपुरैमा यति बेला चर्चामा रहेको छ ।
सामाजिक सञ्जालहरुमा यो गीतलाई धेरै मन् पराएको देखिएको छ । अडियो र भिडियो उत्कृष्ट बनेको गीतमा कमल खनालको लय तथा शब्द सिर्जना रहेको छ भने विक्रम परियार र शान्ती श्री परियारले आवाज दिएका छन् ।...}
काठमाडौं - पछिल्लो समय अभिनय मार्फत आफ्नो नाम चम्किलो बनाएर मोडल शिशिर पौडेलको अभिनय रहेको नयाँ गीत "सत्य जीवन" सार्बजनिक भएको छ ।
गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ भने गीतमा पौडेलको अभिनय समेत लोभ लाग्दो देखिन्छ ।
कुशल बेलबासे र शान्ति श्री परियारको अभिनय रहेको...}
काठमाडौं - उसो त मंसिर महिनालाई ‘विवाहको महिना’ पनि भन्ने गरिन्छ। कारण एउटै मात्र हो, मंसिरमा विवाहको लगन धेरै हुन्छ र जताततै विवाहको माहोल हुन्छ। यही माहोललाई लक्षित गर्दै हरेक वर्षजसो नयाँ-नयाँ पन्चेबाजाका गीतहरू सार्वजनिक हुन्छन्।
यसैबीच, यतिबेला बजारमा पूर्णकला बिसी र खिम छन्त्याल...}
काठमाडाैं - केही समय पहिला पारी ठूली भिर बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका गायक राजन कार्कीको नया गीतले पनि उस्तै चर्चा पाइरहेको छ ।
भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत "फूल राम्रो लाउनी" लाइ पनि दर्शकले निकै मन् पराएका छन् । गीतलाई Tiktok मा धेरैले भिडियो समेत बनाएका छन...}
काठमाडाैं - लोकप्रिय गायक साथै सर्जक गणेश अधिकारी र सर्जक दीपक कँडेलको नयाँ गीत "रेलै सलल" भर्खर मात्र सार्वजनिक भएको छ ।
लय शब्द साथै भिडियो समेत दमदार रहेको सो गीतलाई शब्द दीपक कँडेल र लय गणेश अधिकारीको रहेको छ । आवाज भने अधिकारी र शान्ति श्री परियारको रहेको छ । ...}