काठमाडौं - गीत संगीत भन्ना साथ हामीले मनोरञ्जनको रुपमा मात्र हेर्छौं तर कतिपय गीतहरू यति शक्तिशाली हुन्छन् कि जसले समाज परिवर्तन गर्न ठूलो भूमिका खेल्छन् ।
सन्देशमूलक गीत दर्शक श्रोताको त्यति रुचि र खोजी भित्र चाहिँ पर्दैन तर यस्ता गीत सुन्ने र मन् पराउनेको संख्या पनि धेरै नै छ ।
ब...}
काठमाडौं - यसो त चाडबाडलाई लक्षित गर्दै निकै कम मात्रामा गीतहरू सार्वजनिक हुने गर्छन्। यसैबीचमा लोकप्रिय गायक पशुपति शर्माले आवाज दिएको चैते दशैँ बाग्लुङको मेला बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ।
दीपिका म्युजिकका सञ्चालक तथा सर्जक दीपक कँडेलले आफ्नो क्षेत्रलाई पहिचान दिनको लागि यस अगाडिको वर...}
काठमाडौं - नेपाली साङ्गीतिक क्षेत्र सेलाउँदै गएको कतिपयको गुनासो छ। तर नयाँ कलाकारहरूको आगमन पनि उत्तिकै बाक्लिँदो छ। गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रियता देखाउँदै आएको ईनेपाल रोधीघरको टिमले भर्खर मात्र नयाँ गीत सार्वजनिक गरेको छ।
करिब २० जना कलाकार राखेर सार्वजनिक गरिएको सो गीत एक घण्टा ल...}
काठमाण्डौं - कुशल सर्जक तथा गायक कस्तुप पन्तको नयाँ आधुनिक गीत "कहाँ गयौ निरमाया" भर्खर मात्र सार्वजनिक भएको छ।
सार्वजनिक भएको छोटो समयमा गीतले निकै चर्चा समेत कमाउन सफल भइरहेको छ
गीतमा अहिलेका सर्वाधिक चर्चित गजल गायक थानेश्वर गौतमको आवाज रहेको छ भने शब्द,संगित पन्त आफैल...}
काठमाण्डौ । पछिल्लो समय भाइरल भइरहेका नव गायक मीन बहादुर विश्वकर्मा र अञ्जु विश्वकर्माको आवाज रहेको मेरै थियो दोष बोलको गीत सार्वजनिक भएको छ ।
शब्द र संगीत निकै दमदार रहेको सो आधुनिक गीतलाई छोटो समयमै दर्शकहरूले समेत निकै मन पराएका छन । गीतलाई शिव पौडेलले शब्द तथा ऋषि खड्काले संगीत सिर्जना...}