एक अनुभवी टिमको प्रस्तुति "कहाँ गयौ निरमाया"

काठमाण्डौं - कुशल सर्जक तथा गायक कस्तुप पन्तको नयाँ आधुनिक गीत "कहाँ गयौ निरमाया" भर्खर मात्र सार्वजनिक भएको छ। 

सार्वजनिक भएको छोटो समयमा गीतले निकै चर्चा समेत कमाउन सफल भइरहेको छ 

गीतमा अहिलेका सर्वाधिक चर्चित गजल गायक थानेश्वर गौतमको आवाज रहेको छ भने शब्द,संगित पन्त आफैले भरेका छन् । 

 कुमार केसीले निर्देशन गरेको गितको भिडियोमा मोडेल बिमल अधिकारी, बादल घिमिरे र कुशुम शर्माको अभियन रहेको छ। 

 

प्रतिक्रिया