राजन कार्कीको एक पछि अर्को गीत हिट हुँदै "फूल राम्रो लाउनी" लाइ दर्शकको माया

काठमाडाैं - केही  समय पहिला पारी ठूली भिर बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका गायक राजन कार्कीको नया गीतले पनि उस्तै चर्चा पाइरहेको छ । 

भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत "फूल राम्रो लाउनी" लाइ पनि दर्शकले निकै मन् पराएका छन् । गीतलाई Tiktok मा धेरैले भिडियो समेत बनाएका छन् । 

राजन कार्की र सिम्रन परिवारले आवाज दिएको गीतमा निश्चल दवाडीले शब्द लेखेका छन् भने कार्की आफ्नै लय सिर्जना रहेको छ । 

मनोहर भण्डारीको निर्देशन रहेको गीतमा राजन कार्की र करिश्मा मगरको अभिनय रहेको छ ।

 

प्रतिक्रिया