काठमाण्डौं–बैंक,बीमा कम्पनी, पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) धमाधम निष्कासन गरिरहेको बेला एक जलविद्युत् कम्पनीले पनि आईपीओ निष्कासनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अब...}
काठमाण्डौ । साताको अन्तिम दिन विहीबार प्रि ओपनीङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ ।
नेप्से करिब तीन अंकले बढेर २१ सय ८१ विन्दुमा पुगेको छ । ३४ कम्पनीको कारोबार भएकोमा तीस लाखको कारोबार भएको छ । यो सेसनमा नेपाल Re Insurance कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ ।
यो हप्ता नेप्सेमा निकै उतारचडाव...}
काठमाडौं – पुसको अन्तिम लागेसँगै विभिन्न वित्तिय संस्थाहरुले लाभांस पारित गर्न साधारण सभाको आह्वान गरिरहेका छन । यसैबीच गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
पौष २२ गत बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक २०७६ ७७ को नाफाबाट संस्थाका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर...}
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से करिव १६ अंकले बढेको छ । योसँगै नेप्से २१ सय ९४ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
विहीबार कारोबार रकम समेत बढेर ५ अर्व ८७ करोड माथी पुगको छ । यो हिजोको तुलनामा धेरै कारोबार हो । आज कारोबार भएका २ सय ८ कम्पनीहरुमा अधिकांश शेयर धनिहरुले कमाएका छन । १ सय १२...}
काठमाण्डौ । प्रभू लाईफ इन्स्योरेन्सको आईपीओ सूचिकृत भए पनि दोस्रो बजारमा अपेक्षित कारोबार हुन सकेको छैन ।
आइतबारबाट दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयर अत्यधिक खरिद चाप हुँदा पनि विक्रि गर्ने नहुँदा कारोबार हुन नसकेको हो । सोमबार यो समाचार तयार पार्दा सम्म यो कम्पनीको एक कित्ता पनि कारोबार...}