काठमाण्डौ । प्रभू लाईफ इन्स्योरेन्सको आईपीओ सूचिकृत भए पनि दोस्रो बजारमा अपेक्षित कारोबार हुन सकेको छैन ।
आइतबारबाट दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयर अत्यधिक खरिद चाप हुँदा पनि विक्रि गर्ने नहुँदा कारोबार हुन नसकेको हो । सोमबार यो समाचार तयार पार्दा सम्म यो कम्पनीको एक कित्ता पनि कारोबार...}
काठमाण्डौ – दिनभरी हरियो बनेको नेप्से बन्दहुने बेलामा भने रातो हुँदै ६ अंक भन्दा बढिले घटेको छ ।
आज नेप्से २१ सय ६९ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से घटेपनि कारोबार भने आइतबारको तुलनामा बढेको छ । आज करिव ६ अर्वको कारोबार भएको छ । कारोबार अवधिभर बढेको नेप्से बजार बन्द हुने अन्तिम समयमा मात्र...}
काठमाडौ – सबैको चासो रहेको अर्को उत्कृष्ट कम्पनी चन्द्रागिरि हिल्सले आउँदो शुक्रवारबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दै छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार करिब सवा १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँ...}
काठमाण्डौ । आईतबारबाट दोस्रो बजारमा कारोबार सूरु भएको प्रभु लाइफको आज मंगलबार यो समाचार तयार पार्दा सम्म २० कित्तामात्र कारोबार भएको छ ।
शेयरको सोचे जस्तो मूल्य पनि बढ्न सकेको छैन । मूल्य बढ्नको लागी कारोबार हुनु पर्ने तर यसको कारोबार नहुँदा शेयर मूल्य बढ्न नसकेको हो । आज पनि यो शेयरको खरिदको लागी...}
काठमाडौं – पुसको अन्तिम आएसँगै विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन । यो बाध्यकारी नियम समेत भएको कारण सबैले साधारण सभा र बोनस घोषणा गर्नै पर्ने नियम छ ।
यसै विच शिखर इन्स्योरेन्सले पनि आफ्ना लगानीकर्ताको लागी लाभांश घोषणा गरेको छ । कम्पनीले २९.३२ प्रतिशत बोनस घोषण गरेको हो । कर प्रयो...}