काठमाण्डौ – राधी जलविद्युत कम्पनीले आफ्ना शेयर धनिका लागि लाभांस घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षसम्म नाफाबाट कर बाहेक ३६.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपै...}
काठमाण्डौ–अपी पावर कम्पनीले आफ्ना शेयरधनीलाई हकप्रद शेयर जारीगर्ने भएको छ । ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न नेपाल धितो पत्र बोर्डले अनुमति दिएको छ । आउँदो जेठ २० गतेबाट निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो। कम्पनी १०० रुपैयाँ अंक...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ । १० अंकले नेप्से बढ्दा समग्र बजार २६८४ विन्दुमा पुगेको छ ।
आज जलविद्युतका लगानीकर्ताहरु मालामाल भएका छन भने लद्युवित्त समूह सामान्य घटेको छ । २ सय १८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ११० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने...}
काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सीइडीबी हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान ११ बजे हुने भएको छ ।
सनराइज क्यापिटलले दिएको जानकारी अनुसार भोलि बिहान ११ बजे भर्चुअल माध्यमबाट शेयर बाँडफाड हुने छ ।
१५ लाख लगानीकर्ताको हात खाली
माग भन्दा करिब १२ गुणा बढी आवेदन परेको कम्पनीक...}
काठमाण्डौ – मंगलबार अन्योलका विच खुलेको शेयर बजारमा नेप्से प्रिओपन सेनमा करिव २ अंकले बढेको छ ।
सोमबार २८ अंकले बढेको बजार मंगलबार प्रिओपन सेसनमा सामान्य बढेको छ । आज यो सेसनमा ५८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ९...}