काठमाण्डौ – जनता महामारीमा पिल्सिएको बेला नेपाल आयल निगमले भने इन्धनको मूल्य बढाएको छ ।
आईतबार बेलुकीदेखि लागू हुनेगरी २/२ रुपैयाँ बढाएको छ ।
पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
}
काठमाण्डौं- नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओमा लगानी गर्न पाँच नयाँ कम्पनीलाई स्वीकृति दिएको छ । संस्थागत लगानीकर्ताका रुपमा काम गर्न पाउने गरी अनुमति दिएको हो ।
पाँच कम्पनी थपिए पछि बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपम...}
काठमाण्डौं—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा छन् । दुई कम्पनीले ३३ करोड ४४ लाखको आईपीओ निष्कासनको तयारीमा छन् ।
दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेका हुन् ।
दोर्द...}
काठमाडौं—कोभिड–१९ को संक्रमणको दर बढिरहँदा सेयर बजारमा पनि त्यसको प्रभाव पर्न थालेको छ । संक्रमणको दर बढ्दै जाँदा साधारण सेयर निष्कासन गर्न र आवेदन दिनका लागि समस्या हुन थालेको छ । धितोपत्र बोर्डबाट स्वीकृत लिएका निष्कासनको मिति नै तोकेका केही कम्पनीसमेत रोकिन पुगेका छन् ।
निष्कासनमा आएको मध्य भोटे...}
काठमाण्डौ – साताको दोस्रो दिने प्रिओपन सेसनमा नेप्से १० अंकले बढेको छ ।
कारोना महामारीले सबै क्षेत्र ठप्प भइरहेका बेला शेयर बजारमा भने रौनक छाइरहेको छ । आइतबार किर्तिमानी दश अर्वको कारोबार सहित शेयर बजार बन्द भएको थियो । आज यो सेसनमा ७६ कम्पनीहरुको १ करोड ४३ लाख भन्दा धेरैको कारोबार भएको छ ।...}