काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सो अवधिमा २५.६६ प्रतिशत नाफा बढाउन सफल भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गर...}
काठमाडौं - विगत ५ महिना देखि रोकिएको आइपीओ निष्कासन अब भने धमाधम हुने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले ५ कम्पनीहरुलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको छ ।
बोर्डमा प्रमुख नहुँदा आइपीओ निष्कासन प्रभावित भएको थियो । २४ कम्पनीहरूको मात्र आइपीओ निष्कासन अनुमति मागेका छन् ।
हिजो न...}
काठमाण्डौ । बुधबार बजार मापक सूचक नेप्से ३८ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २८९८ विन्दुमा आएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर ६ अर्बमा आएको छ ।
लगानीकर्ताहरूको अन्योलका कारण बजारमा दिनै भरि तिव्र उतार चढाव आएको थियो । आज दिनभरिमा २२८ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा २० कम्पनीहरूको...}
काठमाण्डौ । मंगलबार अन्तिम पाँच मिनेटमा आक्रामक कारोबार हुँदै दश अङ्कले घटेको शेयर बजार बुधबार प्रि-ओपन सेसनमा भने बढेको छ ।
आज यो सेसनमा नेप्से करिव ९ अङ्कले बढेर समग्र बजार २९४५ विन्दुमा पुगेको छ । पछिल्ला केही दिन शेयर बजारलाई असर गर्ने त्यस्ता कुनै नकरात्मक समाचार नआएका साथै नयाँ...}
काठमाडौं - निरन्तर उकालो लागेको शेयर बजार मंगलबार भने सामान्य करेक्सन आयो । अघिल्लो हप्ता बुधबार घटेको बजार त्यस यता मंगलबार मात्र घटेको हो ।
हिजोको बजार १० अंकले बजार घटेको छ भने कारोबार रकम भने ८ अर्ब पुगेको छ । हिजो वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित भएको देखियो भने अन्य क्षेत्र सामान्य घ...}