काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।
दोस्रो बजारमा कारोबारका लागि लघुवित्तले आइतबार कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सहित आइतबार कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर स...}
काठमाण्डौ । साताको पहिलो दिने आईतवबार नेप्से प्रिओपन सेसनमा करिव १७ अंकले बढेर समग्र बजार २८३६ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा ४४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै एक कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।...}
काठमाण्डो । गत हप्ता देखि प्राथमिक शेयर सार्वजनिक गरेको साहस उर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ६ गते देखि शेयर आवेदन खुल्ला गरेको थियो । भने यस अगाडीनै कम्पनीको शेयरमा माग भन्दा धेरै आवेदन परिसकेको छ ।
आवेदन दिन छुटेका लगानीकर्ताहरुले आज बेलुकी ५...}
काठमाण्डौ–न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय भएको छ । न्यादीले असोज १५ गतेबाट रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका...}
सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेक...}