कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
रेटिङ कति ?
कम्पनीको हकप्रदलाई रेटिङ एज...}
काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा तेस्रो दिन ७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार विहीबार ५ बजेसम्म कम्पनीको आईपीओमा १५ लाख ९२ हजार ७६३ जना आवेदकले १ करोड ९५ लाख ३४ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ६.७९ गुणा बढी हो ।
कम्पनीले प्रतिशेयर १...}
काठमाडौं - बीमा समितिले बीमा कम्पनीहरुले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको छ। आज बसेको समितिको संचालक समितिको बैठकले जीवन र निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको हो।
आज बसेको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्तापुंजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २...}
काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष आएसँगै पाइपलाइनमा रहेका कम्पनीहरुले धमाधम आइपीओ निष्कासन अनुमति पाउन थालेका छन् ।
बोर्डले थप २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। अनुमती पाउने कम्पनीहरुमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेड...}
काठमाण्डौ । धितोपत्र बोर्डमा अहिले पनि २ दर्जन कम्पनीहरू आईपीओ निष्कासनको प्रतीक्षामा छन । यो क्रम भने अझै रोकिएको छैन । नयाँ प्रमुख आएपछि बोर्डले धमाधम नयाँ कम्पनीहरूलाई अनुमति प्रदान गरिरहेको छ ।
यसै बीच धौलागिरी लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा पुगेको...}