• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

आज पनि दोहोरो अङ्कले बढ्यो नेप्से,कारोबार रकम भने १ अर्ब मात्र

काठमाडौ - लगातार बढिरहेको नेप्से परिसूचक आज आज बुधबार पनि दोहोरो अङ्कले बढेको हो । 


आज नेप्से परिसूचक १४ अङ्क भन्दा धेरैले घटेपनि कारोबार रकम पनि एक अर्ब माथि पुगेको छ । 
२२६ कम्पनीहरूको शेयर खरीदविक्री भएकोमा १४८ कम्पनीको शेयर मूल्य बढेर कारोबार भएको छ । 


त्यस्तै ३९ धेरै कम्पनीको सेयर मनले भने घटेको छ । ऊपर तामाकोशीको शेयर सबैभन्दा धेरै  किनबेच हुँदा बिमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ ।

प्रतिक्रिया