काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । यो हप्ता कारोबार भएको दिनमा नेप्से घटेरै २२ सयको विन्दु आएको छ ।
यो सेसनमा आज ८ कम्पनीको मात्र शेयर किनबेच भएको छ । जसमध्ये २ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ त्यस्तै बाँकी २ कम्पनीको यथावत रहेक...}
काठमाडौं - आइपीओ निष्कासन गर्नेमा जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ । २ दर्जन बढी कम्पनीहरु आइपीओ निष्कासनको तयारीमा रहेका छन् ।
यसै बीच अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुक...}
काठमाडौ - नेपालमा पछिल्लो समय धेरै कमापनीहरु आइपीओ तर्फ आकर्षित भइरहेका छन् यसै बीच पाइपलाईनमा रहेका कम्पनीहरुले धमाधम शेयर निष्कासन गरिरहेका छन् भने कतिले सेबनमा निवेदन दिइरहेका छन् ।
प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड पनि थपिएको छ । कम्पनीले १...}
काठमाण्डौ । बुधबार नेप्से परिसूचक करिब ३२ अङ्कले घटेर समग्र बजार २२७५ विन्दुमा आएको छ । शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ता आत्तिएका छन् ।
नेप्से घटेको मात्र छैन कारोबार रकममा पनि खासै सुधार आएको छैन । २३३ कम्पनीहरूको आज १ अर्ब २६ करोडमाथिको शेयर किनबेच भएको छ । एक कम्पनीको शेयर मूल...}
काठमाडौ - बिना जोखिम प्रतिफल लिन चाहनेहरूको लागि अब त्यो अवसर प्राप्त हुने भएको छ। सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आजदेखि वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले यस दिनदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर...}