काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भईसकेको छ । लघुवित्तको आईपीओ बैशाख ९ गते शुक्रबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौंमा बाँडफाँट सम्पन्न भएको थियो ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथ...}
हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनील...}
काठमाडौँ । सरकारले इन्धन खपत कम गर्न जेठदेखि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै त्यसको असर शेयर बजारमा पर्ने धेरैको अनुमान थियो । यसैबीच नेपाल स्टक एक्सचेञ्जले शुक्रबार पनि शेयर बजार खुल्ला राख्ने निर्णय गरेको छ ।
शुक्रबार शेयर बजार खुल्ला भएसँगै शनिबार र आइतबार भने बन्द हुने छ । नेप्...}
काठमाडौं । केही समयअघि मात्र शेयर निष्कासन गरेको सीवाईसी नेपाल लद्युवित्तको प्राथमिक शेयर आज बाँडफाँड भएको छ । माग भन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट कम्पनीको शेयर बाँडफाँड गरिएको हो । आवेदन दिने मध्य कुल ३६ हजार ९४८ जना भाग्य मानिले दश कित्ताको दरले शेयर पाएका छन । जसमध्ये ३६ हजार ९४०...}
काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक ४ अङ्कले बढेको छ । बुधबार पनि शेयर बजार हरियालीमै बन्द भएको छ ।
यो सेसनमा आज २४ कम्पनीहरूको शेयर किनबेच भएकोमा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी १० कम्पनीको शेयर मूल्य भने घटेको छ । धेरै कारोबार हुनेमा आज पनि वित्त क...}