काठमाडौं - अपी पावरले बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम रहेको छ ।
कम्पनीले चैत्र २५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । बुधबार बेलुकी सम्ममा कम्पनीको शेयरमा एक लाख २ हजार ७ सय १६ जनाले ६८ करोड ८६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ६८ लाख ८६ हजार २...}
काठमाडौं - आयातमा दबाब परेपछि सरकारले आउँदो जेठ १ गतेदेखि हप्ता २ दिन बिदा दिने तयारी गरेको छ । सरकारले परीक्षणको रुपमा यो नियम लागू गर्न लागेको हो ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका ह...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २३७६ विन्दुमा पुगेको छ । योसँगै यो हप्ता नेप्से २ दिन हरियो बनेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । आज १ अर्ब हाराहारीको शेयर किनबेच भएको छ ।
२२८ कम्पनीको शेयर किनबेच भएकोम...}
काठमाण्डौ । विगत एक वर्षदेखि रोक्का रहेको हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार अब भने खुल्ला हुने भएको छ । लामो समयदेखि शेयर कारोबार रोकिएको प्रति लागनीकर्ताहरुले चासो व्यक्त गर्दै आएका थिए ।
कम्पनीको सर्वसाधारण तर्फको शेयर खुल्ला गर्ने निर्णय बैंकहरुले गरे पनि त्यो अझ सम्म पनि कार्य...}
काठमाण्डौ । देशको अर्थतन्त्र विग्रदै गएपछि त्यसको असर शेयर बजारमा पनि परिरहेको छ । कारोबार रकम मात्र होइन नेप्से पछि केहि महिनामै ५ सय भन्दा धेरै विन्दुले घटेको छ ।
साताको चौथो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ । मंगलबार ठुलो अङ्कले घटेर बजार बन्द भएक...}