काठमाडौ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार पनि शेयर कारोबार हुने जनाएको छ । नेप्सेले जेठदेखि शुक्रबार पनि शेयर कारोबार हुने जनाएको हो ।
सरकारको निर्देशन अनुसार नेप्सेले लगानीकर्ता तथा सरोकारवाला पक्षहरुलाई शुक्रबार पनि कारोबार हुने जनाएको हो ।
सरकारले जेठ १ गते देखि लागु हुने गर...}
काठमाण्डौ । अघिल्लो हप्ता कारोबार दिनमा पुरै घटेको नेप्से परिसूचक आज भने बन्द हुने बेलामा एक्कासि बढेको छ । नेप्सेमा हरियाली छाए पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक करिव १८ अङ्कले बढेर समग्र बजार २२५६ विन्दुमा पुगेको छ भने एक अर्ब ३२ करोड...}
काठमाडौ - साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक भन्दा थोरैले बढ्यो छ । नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने १० लाख हाराहारी पुगेको छ ।
अघिल्लो साता पुरै कारोबार दिन घटेको नेप्सेमा आज भने सामान्य बढेको हो । यो सेसनमा आज १२ कम्पनीहरूको शेयर किनबेच भएको छ जसमा एनटिस...}
काठमाडौ - यो महिना लागेसँगै आइपीओमा आवेदन खुल्ला हुनेक्रम तिब्र बनिरहेको छ । आधा दर्जन हाराहारी कम्पनीले आइपीओ निष्कासन गरेका छन् भने कति कम्पनी निष्कासनको तयारीमा रहेका छन् ।
यसै बीच हिमालयन हाइड्रोपावर लिमिटेडले आइतबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क...}
काठमाडौं - अपाङ्ग भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा हिस्सा छुट्याउन काम चलिरहेकाे छ ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बाेल्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनका उपकार्यकारी निर्देशक रूपेश केसीले पछिल्लाे समय सेयर बजा...}