काठमाडौं - नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।
यो सँगै आईतबार शेयर बजार पनि बन...}
काठमाडौं - रिभर फल्स पावरले आज चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुल्ला गरेको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो ।...}
काठमाडौं - काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।
मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
}
काठमाडौं - उपकार लघुवित्तको आइपीओमा ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (चैत २५ गते) साँझ ५ बजेसम्ममा २ लाख २१ हजार १५६ जनाले ५९ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २६.७२ गुणा बढी आवेदन...}
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताएका छन्। नेपाल रसाष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा उनले यस्तो बताएका हुन।
"नेपाल श्रीलंका जस्तो हुन सक्दैन,श्रीलंकासँग नेपाललाई तुलना गर्न छोडौ" उनले भने "कतिपयलाई रहर छ श्रीलंका ब...}