काठमाडौंँ - शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो ।
यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झरेको छ ।
यस द...}
काठमाडौं - स्पेशल प्रि ओपन सेसनमा उपकार लघुवित्तको पहिलो कारोबार भएको छ । शुक्रबार प्रि ओपन सेसनमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २११ रुपैयाँमा पहिलो कारोबार भएको हो ।
बिहीबार लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गर...}
काठमाडौंँ - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ १२ गते, बिहीबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका...}
काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्...}
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बिहिबार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।
स्टकका अनुसार संस्थाको ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो । नेप्से...}