काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो ।
क्यापिटलले जेठ १९ गतेदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फ...}
काठमाडौं–अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज (जेठ १० गते, मंगलबार) देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुलदा गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहर...}
काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि हिमालयन हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा १ करोड २६ लाख रुपैयाँ बढीको आवेदन परेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज जेठ ९ गते साँझ ६ बजेसम्म यो आईपीओमा ३५१ आवेदकबाट १ लाख २६ हजार ६७६ कित्ता सेयर खरिदका...}
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । गोलाप्रथाबाट बल छनोट गर्दा लक्की नम्बर २ छनोट गरिएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दि...}
काठमाडौं । आज भने नेप्से परिसूचक ३४.२१ अकंले घटेर २२००.८८ बिन्दमा बन्द भएको छ । शुक्रबार कारोबार खोलेको दिन नेप्से १५.८२ अकंले घटेर २२३५.०९ बिन्दमा भन्द भएको थियो ।
आज पूँजी बजारमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ रुपैयाँको कारोबार हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँको कारोबार...}