काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ ५ गते) अन्तिम दिन रहेको छ । बैशाख १३ गतेदेखि कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले...}
काठमाण्डौ । बिहीबार नेप्से परिसूचक २३ अङ्क भन्दा धेरैले घटेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि सुधार आएको छैन ।
आजको गिरावटसँगै समग्र बजार २२५० विन्दुमा आएको छ भने कारोबार रकम १ अर्ब ३० करोड भन्दा माथि पुगेको छ । दिनै भरिमा आज २१९ कम्पनीहरूको शेयर खरिद बिक्री भएको छ । बुधबार नेप्से सामा...}
काठमाडौँ - बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ८.९० अंक बढेर २२७४.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३७ अंक बढेर २२७४.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २ स्टकको ७५...}
काठमाडौ - श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।
संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ९३ लाख ७५ हजार रूपैयाँ बराबरकाे ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर...}
काठमाडौँ- बुधबार नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्ले दिन ८४ अंकले घटेको नेप्से सूचक बुधबार ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको छ। बुधबारको बजार हेर्दा नेप्से केहि सम्हालिन खोजेको देखिन्छ।
यस दिन कारोबार रकम भने बढेको छैन। बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुप...}