काठमाडौ - नेपालमा पछिल्लो समय धेरै कमापनीहरु आइपीओ तर्फ आकर्षित भइरहेका छन् यसै बीच पाइपलाईनमा रहेका कम्पनीहरुले धमाधम शेयर निष्कासन गरिरहेका छन् भने कतिले सेबनमा निवेदन दिइरहेका छन् ।
प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड पनि थपिएको छ । कम्पनीले १...}
काठमाण्डौ । बुधबार नेप्से परिसूचक करिब ३२ अङ्कले घटेर समग्र बजार २२७५ विन्दुमा आएको छ । शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ता आत्तिएका छन् ।
नेप्से घटेको मात्र छैन कारोबार रकममा पनि खासै सुधार आएको छैन । २३३ कम्पनीहरूको आज १ अर्ब २६ करोडमाथिको शेयर किनबेच भएको छ । एक कम्पनीको शेयर मूल...}
काठमाडौ - बिना जोखिम प्रतिफल लिन चाहनेहरूको लागि अब त्यो अवसर प्राप्त हुने भएको छ। सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आजदेखि वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले यस दिनदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर...}
काठमाडौं - करिब आधा वर्ष ठप्प रहेको प्राथमिक शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष आएसँगै तातेको छ ।
पाइपलाइनमा रहेका धेरै कम्पनीहरुले यस बीचमा अनुमति पाएका छन् भने नयाँ वर्षको वैशाख महिना आइपीओको महिना भएको छ । स्थानिय र सर्वसाधारणको लागि गरेर कम्पनीका धमाधम नयाँ आइपीओ आइरहेका छन् । यसै बीच...}
काठमाडौं - रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा ब...}