काठमाण्डौ । विगत एक हप्ता भन्दा धेरै समयदेखि शेयर बजार सुधारको लागि अनशन बसेका तिलक कोइरालाले दशौँ दिनमा आफ्नो अनशन तोडेका छन ।
आज एक कार्यक्रमबीच उनले आफ्ना माग पुरा गर्ने प्रतिवद्धता सहित सहमति भएसँगै उनले अनशन तोडेका हुन । सम्झौता पत्रमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हस्...}
काठमाणडौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेको छ । शेयर बजारको इतिहासमा छैटौँ दिन शेयर बजार खुलेको यो नै पहिलो दिन हो ।
यो हप्ता शेयर बजार निरन्तर ओरालो लागेर कारोबार भएको थियो भने एक दिन मात्र बजार बढेको छ थियो । आजको सामान्य बुद्धिसँगै समग्र बजार १८४८ विन्दुमा आएक...}
काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले आज (असार १० गते) देखि १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैय...}
काठमाडौं - सान्जेन जलविद्युत कम्पनी (SJCL) लाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियहरुको लागि आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई वर्षपछि बल्ल आयोजना प्रभावित स्थानियको लागि श...}
काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कि...}