काठमाण्डौ । आइतबार शतक हाराहारीमा बढेको शेयर बजारमा त्यो रौनकता सोमबार पनि कायम रहने देखिएको छ । आज नेप्से प्रिओपन सेसनमा १०.३२ अङ्कले बढेको छ ।
योसँगै समग्र बजार १९६७ विन्दुमा पुगेको । आज नेप्सेमा कारोबार रकम मात्र बढेको छैन कम्पनीको सङ्ख्यामा पनि बढेको छ । ४४ कम्पनीको शेयर किनबेच हु...}
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। तोकिएको समय भन्दा केही ढिलो गरि शेयर बाँडफाँड भएको हो । बिहान ९ बजेको लागि कार्यक्रम तय गरिएको थियो । लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९।३० बजे सो शेयर बाँडफाँड भएको हो।
लघुवित्त...}
काठमाडौं - असर १३ गतेदेखि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो...}
काठमाडौं - उत्कृष्ट मानिएको एक कम्पनीको आइपीओ बाँडफाँड आज हुँदै छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहान हुन लागेको हो ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सामबार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिने छ ।
लघुवित...}
काठमाडौं - शेयर बजारको सुधारको लागि केही दिन अघि लगानीकर्ताले गरेको आन्दोलका उपलब्धि देखिन थालेको छ ।
सहमति कार्यान्वयन समितिको पहिलो बैठक आइतबार बसेको छ। आइतबार बसेको समितिको बैठकले ३ वटा मुख्य निर्णयहरु गरेको छ।
कार्यान्वयन समितिको बैठकले ब्रोकर कम्पनीहरुको शाखा विस्तार गर्...}