काठमाडौं। लगानीकर्ताले ४/१२ को सीमा खारेज गर्नु पर्ने माग गरेका छन् ।
लगानीकर्ता संगठनका प्रतिनिधिहरुले दिएका छन्।
सेयर बजार उकास्न गठित समितिलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै लगानीकर्ता संगठनका प्रतिनिधिहरुले यस्तो सुझाएका हुन्। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर ल...}
काठमाडौं - बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।
कम्पनीले रू. १०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बुधवार स्वीकृति पाएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल ए...}
काठमाण्डौ । आइतबार बढेर सोमबार र मंगलबार घटेको बजार बुधबार भने फेरी उकालो लागेको छ । आज शेयर बजारमा हरियाली छाए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन ।
आज नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर समग्र बजार १९६२ विन्दुमा पुगेको छ । आज १ अर्ब ४३ करोड भन्दा धेरै मूल्यको शेयर किनबेच भएक...}
काठमाडौं - दुई दिन लगातार घटेको शेयर बजारमा बुधबार प्रि ओपन सेसनमा ३.६० अंकले बढेको छ । यो सँगै समग्र बजार १९२४ बिन्दुमा पुगेको छ ।
११ कम्पनीको १ लाख २१ हजार माथिको शेयर किनबेच हुँदा १ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको यथावत रहेको छ ।
आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिश...}
काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो। सो आईपीओमा अब असार २२ गतेसम्म आवेदन दिन सकिने भएको छ। सोचे अनुसा...}