काठमाडौं - हिमालयन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परिसकेको छ ।
सिडिएससीका अनुसार शुक्रबारसम्म आइपीओमा ९ लाख ८९ हजार ६३८ जनाले १ अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँको १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचकमा ८ अंकको करेक्सन देखिएको छ। शुक्रबार नेप्से सूचक ८।८७ अंकले घटेर २०२८।७७ विन्दुमा झरेको छ।
शुक्रबार दुई घण्टा खुलेको बजारमा करिब डेढ अर्बको शेयर कारोबार भएको छ। यस दिन १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको ३६ लाख ६३ हजार २२० कित्ता शेयर क...}
श्रीमान अध्यक्षज्यु;
नेपाल धितोपत्र बोर्ड
खुमल्टार ललितपुर
बिषय : खुल्लापत्र
महोदय;
नेप्से / सेबोन ले बिबिध नया सुबिधा दिदै गुणस्तरिय प्रबिधी बनाउदै गएकोमा सर्बप्रथम धन्यबाद दिन चाहे।
अझै नि धेरै सुधार गर्ने ठाउँ हरु छन। तलका बुधाहरुमा ध्यानाकर्षण होस।
१) आउदो आइ...}
काठमाडौं । सर्वसाधारणको लागि सार्वजनिक गरिएको आइपीओमा अत्याधक आवेदन पर्व थालेको छ । हिमाल हाइड्रोपावर लिमिटेडलेमा ६ लाख ६३ हजार २१८ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार बिहीबार साँझ ६ बजेसम्म ६ लाख ६३ हजार २१८ आवेदकबाट कुल ७६ लाख ११ हजार...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिक्री तर्फकाे एओएन सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेले असार १९ गते आइतबारदेखि लागू हुने गरी एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बार्डको निर्देशन अनुसार नेप्सले धितोपत्र कारोबार बिक्री तर्फ एओएन सम्बन्धी व्यवस्था हटाउने निर्...}