काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीअोमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ ।
कम्पनीले बैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ कर...}
काठमाडौं - सेयर बजार घट्ने श्रृंखला शुक्रबार पनि जारी रहेको छ । नेप्से सूचक १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा आएको छ ।
सरकारले सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि पहिलोपटक शुक्रबार पनि सेयर कारोबार भएको हो । तर यस दिनको कारोबारले लगानीकर्तामा भने खासै रौनकता ल्याउन सकेन । सूचक ओर...}
काठमाण्डौ । इतिहास मै पहिलो पटक शुक्रबार शेयर बजार खुल्ला भएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शुक्रबार पनि नेप्से खुलाउने निर्णय यस अघिनै भइसकेको थियो ।
शुक्राबार प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले बढेर बजार बन्द भएको छ । बिहीबार नेप्से दोहोरो अङ्कले घटेक...}
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ ५ गते) अन्तिम दिन रहेको छ । बैशाख १३ गतेदेखि कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले...}
काठमाण्डौ । बिहीबार नेप्से परिसूचक २३ अङ्क भन्दा धेरैले घटेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि सुधार आएको छैन ।
आजको गिरावटसँगै समग्र बजार २२५० विन्दुमा आएको छ भने कारोबार रकम १ अर्ब ३० करोड भन्दा माथि पुगेको छ । दिनै भरिमा आज २१९ कम्पनीहरूको शेयर खरिद बिक्री भएको छ । बुधबार नेप्से सामा...}