काठमाण्डौ । शेयर बजार ओरालो लाग्नेक्रम रोकिएको छैन । सोमबार अर्धशतक हाराहारीमा घटेको बजार मंगलबार प्रिओपन सेसनमा पनि सामान्य अङ्कले घटेको छ ।
यो सेसनमा आज शून्य दशमलव ५६ अङ्कले बजार घटेको छ । योसँगै समग्र बजार १८८४ विन्दुमा पुगेको छ । यो विन्दु विगत एक वर्ष यताकै न्यून विन्दु हो । मौद्रिक न...}
काठमाण्डौ । असार महिनाको लागि अर्को आईपीओ पनि सार्वजनिक हुने भएको छ । आइपीओ निष्कासन गर्न लागेको कम्पनी हो, हिमालयन हाइड्रोपावर लिमिटेड । कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि आइपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावि...}
काठमाण्डौ । करिव एक वर्षपछि शेयर बजार १८ सयको विन्दुमा आएको छ । एक वर्षको अवधिमा नेप्से १४ सय भन्दा धेरै अङ्कले घटेको छ ।
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४९ अङ्कले घटेर समग्र बजार १८८४ विन्दुमा आएको छ । नेप्से ठुलो अङ्कले घटे पनि कारोबार रकम भने आज केही सुधारिएको छ । आज १ अर्ब ७५ कर...}
काठमाडौंँ - साथै, आवेदकहरुको बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता असार ८ गते देखि हुने क्यापिटलले जानकारी गराएको छ ।
अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीको एक सूचना प्रकाशित गर्दै अवितरित हकप्रद शेयर असार ५ गते आइतबार बाँडफाँट गरेको जनाएको हो ।
कम्पनीले जे...}
काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लाग्नेक्रम जारी छ । यसैबीच सोमबार प्रिओपन सेसनमा निकै झिनो अङ्कले नेप्से घटेको छ । आज शून्य दशमलव शून्य नौ अङ्कले बजार घटेको हो । आइतबार पनि नेप्से दोहोरो अङ्कले घटेको थियो ।
यो सेसनमा आज ११ कम्पनीको शेयर किनबेच भएकोमा ५ कम्पनीको शेयर बढेको छ भने बाँकी ५...}