काठमाडौं - फागुन महिनामा पनि आइपीओ धमाधम सार्वजनिक भइरहेका छन् । यसै बीच आत्मनिर्भर लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई बिहीबार (फागुन ११ गते) देखि आइपीओ बिक्री खुला गर्दैछ ।
आत्मनिर्भरले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बरा...}
काठमाडौं - माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड आईपीओ निष्काशन गर्ने भएको छ ।
सोही प्रयोजनको लागि कम्पनीले धितोपत्र बोर्ड निवेदन दिएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन ३ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणको ला...}
काठमाडौं - मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब साढे ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार सोमबार साँझ ५ः०४ बजेसम्ममा ११ लाख ४४ हजार १३९ जना आवेदकले १ अर्ब २८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ५९ हजार ५० कित्ता शेयरको लागि...}
काठमाडौं - दोल्ती पावर कम्पनीले आजदेखि आईपीओ निष्काशन खुल्ला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आइपीओ निष्कासन गरेको हो।
कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैय...}
काठमाडौंं - आज अर्थात फागुन ७ गते सेयर बजार बन्द हुने भएको छ ।
आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द हुने भएको हो । सेयर बजार, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय आज बन्द हुनेछन् ।}