काठमाण्डौ - यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार पर्व मनाइँदैछ।
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको पौराणीक मान्यता छ ।
आधुनिक विज्ञान...}
काठमाडौँ - बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् ।
पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् ।...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह - आफन्तको सहयोग मिल...}
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले आकर्षक प्रगति गरेको छ । यसअवधिमा खुद नाफा २००.१२% ले बढेर ५ करोड ५३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ८४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा संस्थाको खुद ब्याज...}
काठमाडौं–बैंकहरुले आफ्ना शेयरधनीलाई बोनस वितरण सुरु गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्नका लागि बैंकहरुले साधारण सभा आयोजना गरेका छन् । आधा दर्जन बढी बैंकले लाभांश वितरण सुरु गरेका छन् ।
सानिमा बैंकले कात्तिक १४ गते, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले हिजो...}