काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मी पुजा गरिंदैछ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक पूजा गरिन्छ ।
सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने हिन्दु शास्त्रीय मान्यता छ । यसै आधारमा आज बिहानै घर...}
काठमाडाैँ - थप २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४७ करोड ७९ लाख रूपैयाँ बराबरकाे ४७ लाख ७९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि क...}
कृष्ण आचार्य
काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणमा कडाई गरेको छ । पछिल्लो पटक राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा आएका प्रकाश पौडेलले राजस्व सम्बन्धि मुद्दालाई थप कडाई गर्दै धमाधम मुद्दा दायर गरेका छन् ।
राजस्व चुहावट नियन्त्रणमा कडाई गर्दै अनुसन्धान विभागले विभिन...}
काठमाण्डौ - तिहारअघिको अन्तिम कारोबार दिन बुधबार नेप्से सूचक सामान्य अंकले बढेको छ। यस दिन नेप्से सूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको छ। सेन्सेटिभ सूचक भने ०.५२ अंकले घटेको छ।
यस दिन साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ। बुधबार २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शे...}
काठमाण्डौ । आज तेजाबी सुनको पनि भाउ वृद्धि भएर प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच हँदैछ ।
मंगलबार, धनतेरसको दिन भने सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
कुकुर तिहारको दिन चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा नै २५ रुपैयाँले घट्दा प्रतित...}