पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । १११५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ भने २६० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ७६४२ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय