काठमाडौं - रिडी हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबार (कात्तिक २२ गते) देखि रिडीको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीहरुबीच बुधबार (कात्तिक १७ गते) मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
}
काठमाडौं - प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक...}
मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह - अध्य...}
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहार पछिको पहिलो कारोबाको दिन आज सोमबार दोहोरो अंकको गिरावट भए पति पाँच कम्पनीको कारोबारमा सुधार आएको छ । नेप्से आज १९.२० अंकले घटेर दुई हजार ८ सय २९ दशमलब ६५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ४२ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज...}
काठमाडौं - एक गुडिरहेको गाडीमा यात्रुको ज्यान गएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो।
राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र-०१००६-ख २५९४ नम्बर...}