काठमाण्डौ -नेपालमा प्रथामिक शेयरको चर्चा चलिरहेकै बेला भारतमा अहिले सम्मकै ठूलो आईपीओ विक्री खुल्ला भएको छ ।
सोमबारबाट भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने...}
काठमाडौं— नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजिनामा दिएका छन् । प्रसाईको राजिनामा सञ्चालक समितिले कात्तिक २१ गते देखि लागु हुने गरि स्वीकृत गरेको छ । सञ्चालकहरुको अनावश्यक हस्तक्षेप भए गरे पछि नौ महिनामै राजिनामा दिएको बतााइएको छ ।
सञ्चालक समितिले डेपुटी सिइओ स...}
काठमाडौं– स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कार्डबाट सेवा दिएको एससीटीले अब क्युआर सेवा, मोबाइल बैंकिङ, पस टर्मिनहरु, पेमेन्ट गेटवे सेवाहरु थप गरेको छ ।योसँगै एससीटीले आइपीओ जारी गर्ने तयारी थालेको छ । कम्पनीलाई थप बलियो र प्...}
काठमाडौं–बैक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरेका छन् । बैंक, विकास बैंक, लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन् । यसैबीच दुई दर्जन लघु वित्त कम्पनीले लाभांश घोषणा गरेका छन । हालसम्म लाभांश घोषणा भएका लघुवित्तमध्ये महिला लघुवित्तको सबैभन्दा बढी ५ प्रतिशत लाभांश र अधिकांश लघुवित...}
काठमाण्डौं–शेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । नेपाली समाजमा शेयर कारोबार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ ।विद्यार्थी, बेरोजगार, रोजगार गर्नेदेखि, व्यवसायीदेखि गृहिणीसम्मले शेयर कारोबार गर्दै आएका छन् । शेयर बजारमा लगानी गर्दा धेरै कुरा ध्यानदिनुपर्छ । बजारको विश्लेषण नगरी लगानी...}