नरेश र समिक्षा अधिकारी "हाम फालमकी झुन्डेर मरम"को अबस्थामा

काठमाण्डौ । पछिल्लो आफ्नो सिर्जना मार्फत सबै माझ लोकप्रिय बनिरहेका नरेश खातीको नयाँ गीत हाम फालमकी झुन्डेर मरम बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेममा विछोड भएका मायालु जोडीहरुको कथालाई गीतले निकै कलात्मक रुपमा उठाएको छ । समिक्षा अधिकारी र नरेश खातीको आवाज रहेको गीतलाई नरेश आफुलेनै लय तथा शब्द सिर्जना गरेका हुन । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । 

नरेश  खातीको निर्देशन रहेको गीतमा नरेश र समिक्षाको अभिनय रहेको गीतलाई मेक्सम नरेशको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको निमार्ण युनिटले जनाएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय