काठमाडौं - खाली रहेका दुई नियामक निकाय मध्य धितोपत्र बोर्डको प्रमुख चयन गर्न मागिएको आवेदन रद्द हुने भएका छन् । साथै सरकारले नयाँ समिति गठन गरेर पुन आवेदन माग्ने भएको छ । यसले अब फेरि केही समय नियामक निकाय खाली हुने भएको छ ।
अध्यक्ष छनोटको विषयमा कानूनी रुपमा विवाद देखिएपछि अध्यक्ष छान्ने स...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो मंसिर २३...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।
स्टकका अनुसार कम्पनीकाे एक कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । अब बिहीबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुने...}
काठमाण्डौ । साताको चौथो दिन शेयर बजार मापक सूचक नेप्से करिव २ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २७३४ विन्दुमा पुगेको छ । दिनैभरि उतारचढाव रहेको शेयर बजार बन्द हुने बेलामा सामान्य बढेको हो ।
आज दिनै भरिमा २२७ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा १०२ कम्पनीहरुको शेयर मूल्य बढेको छ...}