काठमाडौं–वैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरेका छन् । २० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।आर्थिक वर्ष २०७७ ÷७८ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका बैंकमध्ये अझै १५ वटा वाणिज्य बैंकको बुक क्लो...}
काठमाडौं - केही समयअघि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँट गरेको मध्य भोटेकोशीको आइपीओ दोस्रो बजारमा कहिले कारोबार होला भन्ने धेरैको चासो रहेको छ ।
यसैबीच बिक्री प्रबन्धकले हामीलाई दिएको जानकारी अनुसार मंसिरको पहिलो साता सम्ममा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्ने गरी तयारी अगाडि...}
काठमाडौं - लोकप्रिय हास्यकलाकार सुरवीर पण्डितलाई पितृशोक परेको छ ।
पण्डितका पिता लोकबहादुर पण्डितको 78 वर्षको उमेरमा आज निधन भएको हो । लामो समयदेखि दमका रोगी रहेका उहाँको काठमाडौंका एक अस्पतालमा उपचार भइरहेको थियो ।
पण्डितका पिताको निधनमा शोक व्यक्त गर्दै कलाकारहरुले उहाँप्रति हार्...}
काठमाडौं - कैलालीका २२ वर्षीय युवा भूपेन्द्र बडुवालको अमेरिका जाने सपना चक्नाचुर भएको छ ।
काठमाडौंमा अध्यनरत उनी DV परेपछि अमेरिका जाने तयारीमा आफ्नो जन्म घर कैलाली पुगेका थिए ।
लम्कीचुहा नगरपालिका उनको हत्या भएको आशंकामा अहिले प्रहरीले अनुसन्धान गरिरह...}
काठमाडौं - नेपाल सरकारका कारण पाइप लाइनमा रहेका ६ अर्ब हाराहारीको आइपीओ निष्कासन रोकिएको छ ।
असोज १९ गते धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाको बर्खास्ती पछि नयाँ नियुक्ति नहुँदा आइपीओ निष्कासन प्रकिया रोकिएको छ । राइट शेयर,आइपीओ लगाएतका नीतिगत पहलमा समेत नियामक निकाय लाचार बनेको देख्न स...}