काठमाडौं–नेपालमा पछिल्लो समय सबैभन्दा आकर्षक तलब बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुको रहेको छ । वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृतहरुले करोड माथि वार्षिक तलब सुविधा लिने गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार धेरै तलब सुविधा लिनेमा सानिमा बैंकका सीईओ...}
काठमाडौं - केही घण्टा देखि मेरो शेयरमा समस्या आएको प्रयोगकर्ताले गुनासो गरेका छन् । आफ्नो एपमा लग इन गर्न खोज्दा नभएको धेरैको गुनासो छ ।
मेरो शेयरमा विगत देखिनै यस्ता समस्या आइरहे पनि दीर्घकालीन समाधानको लागि सम्बन्धित निकायले त्यति ध्यान दिएको देखिदैन ।
यस विषयमा बुझ्न खोज्दा सम्ब...}
काठमाडौं - तिहार अघि निरन्तर उकालो लागेर बन्द भएको शेयर बजार तिहार सकिए सँगै भने फेरि दोहोरो अंकले गिरावट हुन थालेको छ ।
शेयर बजार पछिल्लो समय हल्लाकै भरमा चल्ने गरेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले परिवर्तन गर्ने हल्लाले पछिल्ला २ दिन बजार घटेको धेरैको अनुमान छ ।
मौद्रिक नीतिको...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं–सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
अब पेट्रोल...}