काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७÷ ७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
हिजो बसेको इन्स्योरेन्स संचालक समितिको बैठकले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रस...}
काठमाडौं - सबै भन्दा ठूलो आइपीओ निष्कासन गरेको नेपाल पूर्वाधार विकास बैंकको लगातार शेयर मूल्य उकालो लागिरहेको छ ।
अत्यधिक शेयर भएका कारण अरु stock बढ्दा पनि खासै मूल्यमा चाम आउन नसकेको सो कम्पनीको शेयरमा बुधबार र बिहीबार भने बढेको छ ।
बुधबार नेप्से घट्दा पनि यो कम्पनी शेयर मूल्यमा...}
काठमाडौं - केही समयको अन्योल बीच दुई बैंक नविल र बंगलादेश बैंक एक हुने पक्का भएको छ ।
नबिल बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन गर्ने सम्झौता गरेकाे छ । उक्त सम्झौतामा दुबै पक्षले हस्ताक्षर गरेका छन् ।
नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने विषयमा विगत केही हप्तादेखि बाक्लो छलफ...}
काठमाडौं - साताको अन्तिम दिन नेप्से परिसूचक ५४ अंक भन्दा धेरैले बढेर समग्र बजार २८५७ बिन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेर ६ अर्ब ६६ करोडमा आएको छ । २२४ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा सबै उपसुचकमा हरियाली छाएको छ ।
आज खरिद बिक्री भएका शेयर मध्य १७९ कम्...}
काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।
जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीकमलाई आईपर्न सक्ने थप जोखिमको बहन गर्न पूँजी कोषलाई सबल बनाउन अर्को...}