डोटी – डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमवार तथा मंगलवार परेको असिनाले यहाँका कृषकले लगायका काउली, टमाटर, मुला, प्याज लगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् ।
बेमौसमी वर्षा...}
काठमाण्डौ । अघिल्लो बर्ष प्राथमिक शेयर निष्कासन गरेको नेपाल पूर्वाधार विकास बैंकको शेयर मूल्यमा बुधबार सर्किट लागेको छ । साथै यो समाचार तयार पार्दा सम्म कम्पनीको सबै भन्दै मूल्यको शेयर खरिद विक्री समेत भएको छ ।
आज निफ्रा लगाएत कर्पोरेष्ट विकास बैक,नारायणी विकास बैक र मध्य भोटेकोशीको शेयर मू...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार लगातार नेप्से बढेर कृतिमानी राख्न राखेको छ । आज प्रिओपन सेसनमा नेप्से करिव ६ अंकले बढेर समग्र बजार २८४० विन्दुमा पुगेको छ ।
आज यो सेसनमा ४० कम्पनीहरुको ५२ लाख भन्दा धेरैको शेयर खरिद विक्रिी भएको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ...}
काठमाडौं–नेपाली लगानीकर्तामा आईपीओमा आकर्षण बढ्दै जाँदा व्यापारिक घरानाले पनि आफ्नो लगानीका कम्पनीको धमाधम आईपीओ निष्कासन गर्न सुरु गरेका छन् । उद्योगपति शशिकान्त अग्रवालको लगानी रहेका दुई होटलको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।
अन्तर्राष्ट्रिय चेन होटलका रुपमा सञ्चालित काठमाडौं मेरिय...}
काठमाडौं - यो हप्ता शेयर बजार निरन्तर उकालो लागिरहेको छ । मंगलबार १९ अंकले बढेर समग्र बजार २८३४ बिन्दुमा पुगेको छ भने बिहीबार २९०० माथि पुग्ने धेरैको अनुमान छ ।
अहिले भने शेयर बजारमा फेरि रौनकता थपिएको छ । अघिल्लो हप्ता केवल १ दिन मात्र घटेको बजार यो हप्ताको पहिलो दिन आइतबार, सोमबार र मंगलब...}