काठमाण्डौ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएका छन् । प्रहरी र स्थानियले अहिले खोजीकार्य जारी राखेका छन ।
काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादि...}
काठमाडौं । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से ५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८०८ विन्दुमा पुगेको छ । विहिबार नेप्से ३० अंक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा ३१ कम्पनीहरुको ४८ लाख भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य १९ कम्पनीहरुको शेयर मूल्य बढेको...}
काठमाडौं–निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेशनल अस्पताल पव्लिक कम्पनीमा रुपान्तरण हुँदैछ । पव्लिक कम्पनी बनाएर आईपीओ निष्कासन गर्ने सञ्चालकको योजना छ । यस अस्पतालको संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह हुन् ।
आईपीओ निष्कासन गर्ने योजना बनाएको यस अस्पतालले आफ्ना सेयरधनीलाई ५०...}
काठमाडौँ - विभिन्न कम्पनीले पूँजी वृद्धि गर्न हकप्रद निष्कासन गर्ने भएका छन् । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर तत्काल आउने भएको छ । यी ३ कम्पनीले ६६ करोड २२ लाख रुपैयाँ बराबरको ६६ लाख २२ हजार कित्ता हकप्रद शेयर जार...}
काठमाडौं - वाणिज्य बैंकहरूले माघ महिनाको लागि पनि ब्याजदर यथावत राख्ने भद्र सहमति गरेका छन् । बैंकर्स एसोसिएसनको बैठक बसेको थियो, बैठकमा माघमा पनि पुसकै ब्याजदरलाई निरन्तरता दिने औपचारिक सहमति गरेको छ ।
बैंकहरुले पुस महिनामा पनि मंसिरकै निक्षेपको ब्याजदर कायम गरेका थिए। बैंक तथा वित्त...}