काठमाण्डु । साताको दोस्रो दिन बजार मापन परिसूचक नेप्से २० अङ्कले बढेर समग्र बजार २९४७ विन्दुमा पुगेको छ । नेप्से निरन्तर उकालो लागे पनि आज भने कारोबार रकम केही घटेको छ । आइतबार कारोबार रकम दश अर्ब नजिक पुगेको भए पनि सोमबार त्यो घटेर ८ अर्ब तल आएको छ ।
दिनैभरि आज नेप्सेमा निकै उतार...}
काठमाडौं । साताको पहिलो दिन आइतबार बजार मापक सूचक नेप्से ६९ अङ्कले बढेर बन्द भएको थियो । आज सोमबार प्रि-ओपन सेसनमा पनि बजार बढ्ने संकेत गरेको छ ।
आज यो सेसनमा ४२ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा एक करोड १८ लाख भन्दा धेरैको कारोबार भएको छ भने नेप्से परिसूचक १८ अङ्क भन्दा धेरैले बढेर समग्र...}
काठमाडौं - आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म एक महिना जारी रहने छ ।
आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ...}
काठमाडौं - करिब चार महिना पछि बजार मापक सूचक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । आईतबार ६९ अंकले बढेसँगै नेप्से यो बिन्दुमा पुगेको हो ।
आईतबार नेप्सेमा मात्र उत्साह आएको छैन आईतबार विगत चार महिना यताकै ठूलो कारोबार भएको छ । ९ अर्ब माथिको शेयर कारोबार हुँदै बजारमा ठूला लगानीकर्ता प्रवेश गरे...}
काठमाडौँ - पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ। यो संक्रमण शनिबारको तुलनामा धेरै हो ।
२४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको छ। जसमा पीसीआर १२ हजार ५६२ र एन्टिजेन २ हजार ५६९ भएको हो । त्यस्तै ४३५ जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ...}