काठमाण्डौ । यो हप्ता लागेसँगै शेयर बजार निरन्तर उकालो लागिरहेको छ । पुसको अन्तिम हप्ता बुधबार मात्र घटेर अरु दिन बढेको बजार माघको पहिलो हप्ता सम्म आइपुग्दा विगत ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार तिव्र उतार चढावका बिच २० अङ्कले बढेको बजार ३ हजार विन्दुमा पुग्ने सङ्घारमा रहेको छ । ...}
काठमाडौं - शेयर लगानीकर्ता अगुवा हरी ढकालले लाखौं लगानीकर्ताहरुलाई सहयोगी बन्न सुझाव दिएका छन् ।
लगानीकर्ताको संख्या ५० लाख पुग्न लागेको अवस्थामा हामीले गर्ने साना साना क्रियाकलापले पनि धेरै प्रभाव पर्ने उहाँको भनाई छ ।
आफ्नो सामाजिक सञ्जाल मार्फत उहाँका आफ्नो नजिक भएका सबैलाई सक्द...}
काठमाडौं - गत साउन देखि ठप्प बनेको प्राथमिक शेयर निष्कासन प्रक्रिया अब भने खुल्ने भएको छ ।
बोर्डको अध्यक्ष नभए पनि अध्यन गरेका कम्पनीको शेयर निष्कासन खुल्ला गर्ने तयारी रहेको बोर्डले जनाएको छ ।
आइपीओ निष्कासन नहुँदा धेरै कम्पनीहरूको लगानीमा प्रभाव परेको गुनासो आएको थियो । यस अघि बो...}
काठमाडौँ - पछिल्लो २४ घण्टामा ६७३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ५७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना पुष्टि भएको हो।
२४ घण्टामा १७ हजार ४६५ परीक्षण भएको छ। जसमा पीसीआर १४ हजार १४ र एन्टिजेन ३ हजार ४५१ भएको । ५४७...}
काठमाडौं - प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत...}