काठमाडौं - ब्याजदर बढेपछि बैंकको निक्षेप संकलनमा केही सुधार आएको छ । तरलता अभावले आजित भएको बेला निक्षेपले केही राहत दिएको छ ।
फागुन महिनाको पहिलो सातामै बैङ्कहरूले १ अर्ब निक्षेप बढाएर ४ अर्ब कर्जा थपेका छन् । बैङ्कहरू तरलता सङ्कटको चुलिँदै गएको बेलामा वाणिज्य बैङ्कहरूले १ अर्ब न...}
काठमाडौं - सर्वसाधारण को लागि सार्वजनिक गरिएको आइपीओमा अत्याधिक आवेदन परिरहेको बेला स्थानिय जनताको लागि सार्वजनिक गरिएको प्राथमिक शेयरमा भने खासै चासो नरहेको देखिएको छ ।
आयोजना प्रभावित क्षेत्रको लागि कम्पनीले पहिला शेयर निष्कासन गर्ने गरेको छ तर यसमा खासै आवेदन नपरेको देखिन्छ । अ...}
काठमाण्डौ । लोकप्रिय गायिका समीक्षा अधिकारी र पल शाह बिचमा भएको भनिएको छलफलको अडियो सार्वजनिक भएको छ ।
नेपाल प्रेस अनलाइनले उनीहरु बिचको अडियो सार्वजनिक गरिदिएको हो । सो अनलाइनले २ वटा अडियो सार्वजनिक गरेकोमा एउटा अडियो भने केही समयमै हटाएको थियो ।
उता पल र समीक्षाले भने आफूहरू बिच...}
काठमाण्डौ । साताको पहिलो दिन अर्धशतक हाराहारीमा घटेको बजार सोमबार भने सम्हालिएको छ । शेयर बजार सम्हालिए पनि शेयर कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेको छैन ।
सोमबार नेप्से परिसूचक २५ अङ्क भन्दा धरेले बढेर समग्र बजार २७१८ विन्दुमा पुगेको छ । २२४ कम्पनीहरूको शेयर किनबेच भएकोमा १५४ कम्पनीको शे...}
काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनीको शेयर धनीहरूले एक महिनाको अवधिमा राम्रो मुनाफा कमाउन सफल भएका छन । एक वर्ष अघि एक हजार भन्दा तल रहेको कम्पनीको शेयर मूल्य अहिले बढेर १७ सय माथि पुगेको छ ।
बजारमा उतारचढाव आइरहँदा पनि यो कम्पनीको शेयर मूल्य भने निरन्तर उकालो लागि रहेको छ । यो समाचार तयार प...}