काठमाण्डौ । पुराना लगानी कर्ता तथा शेयर बजार विश्लेषक हरि ढकालले आँउदो बैशाख सम्ममा नेप्से अहिले सम्मकै उच्च विन्दुमा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । एक मिडियासँगको कुराकानीमा उहाँले सो धारणा राख्नु भएको छ ।
पछिल्लो समय शेयर बजारमा धेरै लगानीकर्ता केही कुरा नबुझी बजारमा प्रवेश गर्दा त्...}
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घट्दै ९६ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९६ हजार रुपैयाँमा कारोबार भइरहे...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३ अङ्क भन्दा धेरैले घटेको छ । नेप्से घटे पनि कारोबार हुँदा मूल्य बढ्न कम्पनीको संख्या भने धेरै रहेको छ ।
दश लाख माथिको कारोबार हुँदा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य भने घटेको छ । निरन्तर बढिरहेको एनटीस...}
वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।
हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका&ndas...}
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले स...}