लगातार तीन दिन बढेको सुनको भाउ सस्तिएको छ । फागुन ९ गते, सोमबार सुन तोलामा ४०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा झरेको छ ।
यस दिन तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साताको प...}
काठमाण्डौ । साताको दोस्रो दिन बिहिबार नेप्से प्रिओपन सेसनमा २ अंक भन्दा धेरैले बढेर समग्र बजार २६९५ विन्दुमा पुगेको छ । आइतबार अर्धसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।
सरकारले ल्याएको मौद्रिक नीति र एमसीसी परियोजनाको अन्योलतामा लगानीकर्ता रहेको देखिन्छ । आज यो सेसनमा १५ कम्पनीको शेयर किनबेच...}
काठमाण्डौ । पछिल्लो समय लाइभ दोहोरीमा सबै माझ लोकप्रिय बन्दै गइरहेको इनेपाल रोधी घरको नयाँ दोहोरी झ्यालैमा ऐना भर्खर सार्वजनिक छ ।
गीतकी रियल गायिका लक्ष्मी खड्का र सुमन परियारको आवाज रहेको सो दोहोरीमा माया प्रेमलाई विषय बनाई कलात्मक शब्द सहित दोहोरी प्रस्तुत गरिएको छ ।
गीत स...}
देशका विभन्न भागमा आज चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।&...}
काठमाडौं–विभिन्न कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै आएका छन् । दुई बीमा काम्पनीले करिब दुई अर्बको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् । रिलायवल र आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न लागेका हुन् ।
दुई जीवन बीमा कम्पनीहरुले एक अर्ब ८७ करोड २० लाख रु...}