पल शाहका म्यानेजर कृष्ण जोशीलाई प्रहरीले पक्राउ गर्यो

काठमाडौं - प्रहरी अनुसन्धानमा रहेका नायक पल शाह प्रकरणमा अन्य सम्बन्धी व्यक्तिहरूलाई अनुसन्धानको लागि तानिँदै छ । 

यसै बीच काठमाडौं प्रहरीले उनका म्यानेजर कृष्ण जोशीलाई पनि नियन्त्रणमा लिएको छ।

तनहुँ प्रहरीले जोशीलाई पक्राउ गरेको हो। एक नाबालिग गायिकाले शाहविरुद्ध तनहुँ प्रहरी र नवल परासी प्रहरीमा उजुरी दिएकी छिन्।

जोशीविरुद्ध मतियारका रुपमा अनुसन्धान हुन सक्ने स्रोत बताउँछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय